सरस्वती मावि सिकुले गर्‍यो सम्मान, को को भए सम्मानित ?

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको सरस्वति माध्यमिक विद्यालय सिकुले विद्यालयको ५१ औं वार्षिक उत्सवका क्रममा कुनै न कुनै किसिमको रोजगारीमा रहेका पूर्व विद्यार्थी , चन्दा दाता , पूर्व शिक्षक र संस्थापक सदस्य तथा विद्यालय व्यावस्थापन समिति अध्यक्षलाई सम्मान गरेको छ ।

विद्यालय व्यावस्थापन समितिले आयोजना गरेको कार्यक्रममा पचाल झरना गाउँ पालिका प्रथम उपाध्यक्ष तारा न्यौपानेको उपस्थितिमा शुरु भएको छ । विद्यालय व्यावस्थापन समिति अध्यक्ष गोकुल खड्का को अध्यक्षतामा शुरु भएको विद्यालय का सुचना अधिकारी  मुनीचन्द्र उपाध्यायले बताए ।

जसमा पचालझरना  गाउँ पालिका वडा नम्बर १ मा रहेको उक्त विद्यालय २०२९ साल साउन २९ गते स्थापना भएको थियो । उक्त विद्यालय स्थापना गर्ने धर्म न्यौपाने , देउराम ऐडी लगाएतको अहम भूमिका रहेको थियो । सो विद्यालय स्थापनामा देउराम ऐडी र दिप बहादुर शाहीले जग्गादान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित