तिलागुफाका ३ सय बढि घरमा सुधारिएको चुल्हो वितरण 

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफामा सुधारिएको चुल्हो वितरण गरिएको छ ।वडा न.३का वडा अध्यक्ष सुर्य बहादुर शाहीले ३ सय ४८ घरधुरीमा सुधारिएको चुल्हो वितरण गरिएको बताएका छन ।

तिलागुफा नगरपालिका वडा न.४ फोइमा एक कार्यक्रमका विच वडा बासिलाई सुधारिएको चुल्हो वितरण गर्दै तिलागुफा नगरपालिका नगर प्रमुख शंकर प्रसाद उपाध्ययले जनतालाई स्वस्थ्यमा सुधार गर्न र वातावरणिय प्रभावलाइ व्यवस्थित गर्न चुल्हो वितरण गरिएको बताएका छन ।

नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले तिलागुफा नगरपालिकाका सबै ३ हजार तिन सय घरधुरीमा सुधारिएको चुल्हो जडान गर्ने योजना रहेको बताएका छन । नगरपालिका सरकारलको पहलमा सुधारिएको चुल्हो वितरण गरिएकोमा नगरबासि खुशि भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित