जगेन्द्र आचार्यको अध्यक्षतामा सहकारी केन्द्र गठन

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (माओवादी केन्द्र) निकट सहकारीहरुको साझा संगठन सहकारी केन्द्र नेपालको जिल्ला अध्यक्षमा जगेन्द्र प्रसाद आचार्य सर्वसम्मत भएका छन।

प्रदेश सांसद दुर्ग बहादुर रावतको विशेष उपस्थितिमा भएको प्रथम भेलाले   उपाध्यक्षमा रुप बहादुर विष्ट ,महिला उपाध्यक्ष अप्सरा कुमाल, सचिव सर्जन बुढा सहसचिव शान्ति शाही , कोषाध्यक्ष काशिनाथ योगी सहित ८ जना पछि थप्ने गरी २१ सदस्य जिल्ला समिती गठन भएको बताइएको छ ।

सहकारी विभाग इन्चार्ज  काली बहादुर महतारा, सहकारी केन्द्र नेपालका  कर्नाली प्रदेश का संयोजक जयबहादुर महताराले नयाँ नेतृत्वलााई बधाइ दिएका छन ।

भेला पछि बसेको पहिलो बैठकमा असोज महिना भित्र पालिका स्तरमा भेला गर्ने अध्यक्ष आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित