Skip

News Portal

  • एकिकृत निजामति ऐन ल्याउन माग

    रुपेन्द्र ऐडी२१ भाद्र
    २५२ पटक
    २१ भाद्र

    कालीकोट । पचालझरनामा निजामति कर्मचारी द्वारा ज्ञापन पत्र वुझाएका छन। पचालझरना गाउँ पालिकामा कार्यरत निजामति कर्मचारीले संघिय निजामति कर्मचारी ऐन भन्दा एकिकृत निजामति ऐन ल्याउनु पर्ने भन्दै निमित प्रमुख प्रशासकिय अधिकृत परेक शाहीलाई ज्ञापन पत्र बुझाएका छन ।

    ज्ञापन पत्र बुझाएका कर्मचारीले एकिकृत संघिय निजामती ऐन ल्याउन पहल नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन । उक्त ज्ञापन पत्र बझ्दै निमित्त प्रमुख प्रशासकिय शाहीले आफूले माथिल्लो निकायमा बढाउने बताएका छन।

     

    प्रतिकृया दिनुहोस्