पलातामा माओवादी अभियान प्रभावकारी बन्दै प्रवेश गर्नेको ओईरो

7
SHARES
15
VIEWS

कालीकोट । पलातामा संञ्चालित माओवादी अभियान पार्टी प्रवेशमा केन्द्रित रहेको छ । हिजो मात्र एमाले र नेपाली कांग्रेस बाट ९ जना प्रवेश गरी संगै आज पनी  माओवादि केन्द्रमा प्रवेश गर्नेको संख्या बढेको छ ।

आज पलाता १, २ र ३ वडाको संयुक्त रुपमा भएको कार्यक्रममा   नेका वडा सभापति हिरामणि न्यौपाने सहित जैपुरा विष्णुश्रृषि र धर्मलाल न्यौपाने माओवादीमा प्रवेश भरका छन। त्यसैगरी नेकपा एमाले बाट लंक र विष्णु रोकाया का साथै तिर्थराज महतारा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

घरघरमा माओवादी विशेष रुपान्तरण अभियानको क्रममा जनभेला कार्यक्रमलाई सम्बोधन गर्न पुगेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बस्नेत को उपस्थितिमा प्रदेश सचिव तथा पलाता गा पा इन्चार्ज धनजित शाही, गॉउ पालिका अध्यक्ष विष्णु रोकाया, प्रदेश  सदस्यहरु सरोज बोगटी,मान बहादुर भण्डारीको समेत सहभागिता रहेेको बताइएको छ।

अभियान पलाता गाउँ पालिका वडा नम्बर ४, ५ र ६ तर्फ जाने गाउँ कमिटी अध्यक्ष ऐन राज महतारालाई उदृत गर्दै  सहकर्मि धन बहादुर शार्किले बताएका छन।

पछिल्लो समय कालीकोट का गाउँ गाउमा अभियान तिव्र पारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित