पलाता प्रवक्ताको वडामा एक दर्जन बढीलाई सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । विजया दशमी तथा शुभ दिपावलीको अवसरमा पलाता गाउँ वडा नम्बर ४ले शुभकामना आदान प्रदान गर्दै उत्कृष्ट काम गर्ने लाई सम्मान गरेको छ।

पलाता ४का वडा अध्यक्ष तथा पलाता गाउँ पालिका प्रवक्ता तिलक बुढाले विभिन्न विधामा सम्मान गरेको छ । वडा अध्यक्ष वुढाले आर्थिक वर्ष २०७९/०८० मा वडा नं. ४ मा उत्कृष्ट काम गर्ने उपभोक्ता समिती र विभिन्न कार्यलयमा कार्यरत रहि आफ्नो कार्यासम्पादनमा नियमित रुपमा हाजिरी हुने विद्यालयका विद्यार्थीलाई समेत शैक्षिक सामग्री सहित सम्मान गरेको बताएका छन ।

पलाता गाउँ पालीकाको सबै भन्दा सकरात्मक कामको थालनी गरेको हो। उक्त सम्मान कार्यक्रममा पूर्व वडा अध्यक्ष ऐनराज महताराको विशेष उपस्थिति रहेको बताइएको छ।


सम्मानित हुने व्यक्तीहारु

(१) हिक्मत महरी -कालिका मा. बि. छलाहाँ को शौचालय निर्माण उपभोक्ता समिति संयोजक ।

(२) सर्पराज महरी -कालिका मा. वि. छलाहाँका शिक्षक ।

(३) ज्ञानबहादुर अधिकारी – सिद्धनाथ आ.वि.कहर्देव का शिक्षक ।

(४) तिर्खा रावत (महतारा) – जन विचार आ.वि.मेहेल्ने कार्यालय सहयोगि 

(५) बिरेन्द्र बि. क. -आधारभूत स्वास्थ्य इकाई गुम्सु पुर्व इन्चार्ज। 

(६) डिल्लिसरा अधिकारी -महिला स्वास्थ्य स्वयंसेवीका ।

(७) आमकोईला अधिकारी -नियमित गर्भजाँच गर्ने महिला ।

(८) अस्थायी प्रहरि पोस्ट कार्यलय कहर्देव ।

(९) धनबहादुर बि. क. -वडा कार्यलय सचिव ।

(१०) धनजन बि. क. -वडा कार्यलय सहयोगी ।

(११) मल्लराज अधिकारी – कालिका मा. बि अध्ययनरत ।

(१२) पार्वती महतारा -जन विचार आ.बि.मेहेल्ने कि छात्रा ।

(१३) संगिता बि. क. सिद्धनाथ आ. बि. कहर्देव कि छात्रा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित