Skip

News Portal

  • प्रधानमन्त्रि प्रचण्डले दिए रात्रिभोज,को को भए सहभागि ?

    कर्नालीसंचार संवाददाता१२ कात्तिक
    २४३ पटक
    १२ कात्तिक

    काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार रात्रिभोजको कार्यक्रमम गरेका छन।
    सो रात्रिभोज कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा,केपी शर्मा ओली, डा। बाबुराम भट्टराई, झलनाथ खनाल,सभामुख देवराज घिमिरे,उपप्रधानमन्त्री पूर्णबहादुर खड्का,अन्य विशिष्ट मन्त्रीहरू सहित विभिन्न राजनीतिक दलका प्रमुखहरुको सहभागिता रहेका थिए ।
    प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा तीन दिनका लागि नेपालको औपचारिक भ्रमणका क्रममा आएका महासचिव गुटेरेजले आजै विभिन्न राजनीतिक व्यक्तित्व तथा नेताहरु संग भेटवार्ता गरेका थिए । भोलि पनि भेटघाटमा व्यस्त रहने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्