पलांतामा टयाक्टर दुर्घटना एकको मृत्यु एक घाइते

7
SHARES
15
VIEWS

कालीकोट । पलांताको राडुनेटा देखि थिर्पु आउदै गरेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पलांता १ निवासि शिवचन्द्र न्यौपाने रहेको सहकर्मि धनकर्ण विकले जनाएका छन । उनका अनुसार सोही वडाका नन्दऋषि न्यौपाने सख्त घाइते भएको र उनको स्थानिय मेडिकलमा उपचार भइरहेको बताइएको छ ।

घटना स्थल तर्फ इलाका प्रहरी कार्यालयको टोलि प्रस्थान गरेको छ ।

के कति कारणले टयाक्टर दुर्घटना भएको हो भन्ने बारेमा अनुसन्धान पछि मात्र जानकारी हुने स्थानियले बताए । यस अघि पनि टयाक्टर दुर्घटनाबाट एक जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित