कालीकोटमा ६ जनाले कोरोना जितेर घर फर्किए

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लामा ६ जनाले कोरोना जितेर घर फर्किएका छन । घरफर्किनेमा सान्नित्रिवेणि गाउँ पालिकाका ५ जना र रास्कोट नगरपालिकाका १ जना गरी ६ जना रहेको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

सान्नित्रिवेणि गाउँ पालिका वडा न. २का तिन जना र वडा न. ५का २ जना पुरुष रहेका छन भने रास्कोट ५का एक जना पुरुषको भेरी अस्पताल नेपालगंजमा गरिएको पिसिआर परिक्षणका क्रममा रिर्पाेट नेगेटिभ आए पछि आज घर पठाइएको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका स्वस्थ्य सेवा व्यवस्थापक कटक महतले बताउनु भएको छ ।

वहांका अनुसार १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको बताउदै बांकी आइसोलेसनमा ९ जना मात्र रहेको बताइएको छ ।

जिल्लामा ४७ जना कोरोना पुष्टि भएकोमा ३९ जना निको भएर घर फर्किएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित