रास्कोटले भुकम्प पिडितलाई २लाख बढि सहयोग गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई रास्कोट नगर पालिकाले २ लाख २२ हजार २ सय २ रुपैया सहयोग गर्ने भएको छ।
रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही द्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा भुकम्पमा परी मृत्यु भएका प्रति श्रदाञ्जाली र प्रतक परिवारमा समवेदना व्यक्त गर्दै नगर पालिका द्वारा कर्नाली प्रदेश राहत कोषमा उक्त रकम जम्मा गरिने बताइएको छ।
यस अघि नरहरिनाथ गाउँ पालिकाले २ लाख सहयोग गर्ने बताइ सकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित