टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

7
SHARES
15
VIEWS

काठमाडौं ।नेपाल सरकारले सामाजिक सद्भाव खलल पुगेका कारण टिकटक बन्द गर्ने निर्णय गरेको छ । टिकटक बन्दका लागि सुचना तथा संचार प्रविधि मन्त्रालयलाई आवश्यक प्राविधिक प्रक्रिया पुरा गर्न निर्देशन दिने निर्णय गरेको छ ।

सरकारका सुचना तथा प्रविधि मन्त्रि तथा सरकारका प्रवक्ता रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको बताएकी छन ।

मन्त्रि शर्माले यस अघि नेपाले सम्वतलाई राष्ट्रिय सम्बत कायम गर्ने र विक्रम सम्बतको ठाउँमा ११४४ उल्लेख गर्न निणर्य गर्नुका साथै भुकम्प पिडितहरुको आवास निर्माणका लागि संसद विकास कोषको रकम आठ अरब २५ करोडमा एक करोड ७५ लाख थप गरेर १० अरबको पुनरनिर्माण कोष स्थापना गर्ने र त्यस कोषमा अन्य निकायबाट सहयोग आव्हान समेत गर्न निर्णय भएको छ भने प्रति परिवारलाई ५० हजार आवास निर्माणका लागि उपलब्ध गराउने समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित