महाबै गॉउ पालिकाले जाजरकोट पुगेर राहत सामाग्री वितरण

7
SHARES
15
VIEWS

कालीकोट ।महाब गाउँ पालिकाले जाजरकोट पुगेर भुकम्प पिडितलाई राहत वितरण गरेको छ ।
महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन) प्रमुख प्रशासकिय अधिकृत प्रकाश शाही सहितको टोलीले भुकम्प प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिकालाई एक सय वटा त्रिपाल र ६० वटा कम्बल वितरण गरेको बताइएको छ। महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले उक्त राहत हस्तान्तरण गरेको बताइएको छ ।
महाबै गाउँपालिकाले यस अघि दुइ लाख बराबरको रकम भुकम्प पिडितलाई सहयोग गर्ने घोषणा गरे अनुसार उक्त रकमको त्रिपाल र कम्बल आफै खरिद गरेर हस्तान्तरण गरेको हो। कालीकोट जिल्लाका नरहरिनाथ , सान्नित्रिवेणि गाउँ पालिका र रास्कोट नगर पालिकाले प्रदेशको विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्ने भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित