माओवादी कर्नाली प्रदेशले भुकम्प प्रभावित क्षेत्रमा तीन हजार एक सय सवयंमसेवक परिचालन गर्ने

7
SHARES
15
VIEWS

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) कर्नाली प्रदेश को वैठक सम्पन्न भएको छ । देशभर चलेको जनता संग माओवादी विशेष रुपान्तरण अभियानको समीक्षात्मक वैठक सुर्खेतमा सम्पन्न भएको हो । उक्त वैठकले अभियानको समिक्षा सहित भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा अस्थाई आवास तथा पुनरनिर्माण कार्यमा जनशक्ती परिचालन गर्ने निर्णय गरेको बताइएको छ ।

कर्नाली प्रदेश अध्यक्ष विमला केसीले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि तीन हजार एक सय स्वयंसेवक परिचालन गर्ने निर्णय गदै सम्पन्न भएको बताएकी छन ।

यस अघि प्रदेश विपद कोषमा सहयोग समेत गर्ने बताइ सकेको माओवादी केन्द्र कर्नाली प्रदेशले कार्यक्रता परिचालन गर्ने भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित