हिमचुलीमा सुन्तला भण्डारण,उचित मूल्यमा पाइने

7
SHARES
15
VIEWS

कालीकोट । केही समय पहिले स्याउ कोल्ड स्टोरमा राखेर विक्रि गरेको हिमचुली कृषि सहकारी संस्था लि. ले यस पटक भने सुन्तला भण्डारण गरेको छ । कालीकोटको एक मात्र व्यावसायिक संस्था हिमचुली कृषि सहकारी संस्था लिमिटेडले संचालन गरेको कोल्ड स्टोरमा स्थानीय कृषि वस्तु संकलन गरेर कोल्ड स्टोरमा राख्दै आएको छ।

स्याउ स्टोरमा राखेर विक्री वितरण गर्दै आएको सहकारीले सुन्तला स्टोरमा राखेर खुद्रा तथा थोक विक्री शुरु गर्ने संस्थाले जनाएको छ । संस्थाका मुख्य व्यावस्थापक जगेन्द्र प्रसाद आचार्यले अहिले सहकारीले स्थानिय कृषि वस्तु रातो चामल,सिमी,भटमास,ओखर लगाएत वस्तु विक्रि गर्दै आएको छ ।

हिमचुली कृषि सहकारी संस्थामा हाल ४६ जना कर्मचारी रहेका छन भने ११ वटा शाखा कार्यलय रहेका छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित