Skip

News Portal

  • रणविरको “टुटेको मन” सार्वजनिक भिडियाे सहित

    रुपेन्द्र ऐडी२३ मंसिर
    ६८९ पटक
    २३ मंसिर

    कालीकोट । नेकपाका स्थायि समिति सदस्य तथा स्कुल विभाग प्रमुख भरत वम “रणविर” को टुटेको मन गिति एल्वम सार्वजनिक भएको छ। रणविरको शब्द रचना, धर्मराज न्यौपाने” शिशिर”काे स्वरमा उक्त गितमा आरति बुढा र कल बम “उमेश” को अभिनय रहेकाे छ ।रणविरकाे गिति एलवम पहिलाे पटक सार्वजनिक भएको हो ।उक्त गितले राजनितिका माध्यमबाट स्देशमा केही गर्नु पर्छ भन्ने सन्देश दिएकाे छ ।

    भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।

    प्रतिकृया दिनुहोस्