महिलाहरुको सामाजिक न्याय सहित आत्मनिर्भर गराउन हिमचुली सहकारी अधि बढेको छ-उपाध्यक्ष सिंह

7
SHARES
15
VIEWS

कालीकोट । सान्नित्रिवेणी गाउँ पालिका उपाध्यक्ष पार्वती सिंहले हिमचुली कृषि सहकारी संस्था लि. महिलाहरुलाई सामाजिक न्याय सहित आत्मनिर्भर गर्ने गरी अघि बढेको बताएकी छन। उपाध्यक्ष सिंहले हिमचुली कृषि सहकारी संस्था लि. को सान्नीत्रिवेणी सेवा कार्यालय स्तरको  १५ औं वार्षिक साधारण सभा इकाइ नम्बर ५ को इकाइ बैठकलाइ सम्बोधन गर्दै उक्त कुरा बताएकी हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित