कालीकोट ।पलाता सरकारलाई परियोजना हस्तान्तरण गरिएको छ।
किर्डाक नेपालकाे अायाेजना तथा मिसन इष्टकाे प्राविधिक सहयाेग र पलाँता सरकारकाे समन्वयमा जलवायु परिवर्तनले हानी नोक्सानीका बारेमा सरोकारवालाहरु संग छलफल गरिएकाे हाे । विगत लामो समय देखि संचालित जलवायू परिवर्तन सम्बन्धि कार्यक्रम पालिकालाइ हस्तान्तरण गरिएकाे बताइएकाे छ।
साे कार्यक्रममा परियोजना हस्तान्तरण समेत गरिएकाे बताइएकाे छ । उक्त कार्यक्रममा पलाँता गाउँ पालिका अध्यक्ष विष्णु रोकाया, उपाध्यक्ष अलैपुरा हमाल सहितका जनप्रतिनिधिका साथै किर्डाक नेपालका जिल्ला सँयाेजक तुलाराम पाण्डे, परियोजना संयोजक गिता पाण्डे लगाएतकाे सहभागिता रहेकाे थियाे ।
Discussion about this post