प्रभावकारी बन्दै “मेयर हेल्थ कार्यक्रम”

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाले संचालन गरेको मेया हेल्थ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। प्रत्येक महिनामा वडास्तरमा पुगेर घरदैलो स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

दोस्रो स्थानिय सरकारले शुरुवात गरेको  “गाउघरमा स्वास्थ्य कर्मि साथि भराेसा हाेस नगरमाथि” भन्ने नाराका साथ नगर सरकारकाे नियमित कार्यक्रम अन्तरगत मेयर हेल्थ केयर कार्यक्रमले रास्कोट नगरपालिकाको वडा नम्बर ४मा आज स्वाथ्य शिविर सम्पन्न भएको छ।

उक्त शिविरमा १ सय १८ जनाले सेवा लिएको बताइएको छ।  प्रत्येक महिनाकाे एक पटक सबै वडामा पुग्ने क्रममा वडा नम्बर ४ मा सेवा लिनेमा महिला ७१ जना र पुरूष ४७ जना रहेको छन । सो शिविरमा स्वास्थ्य विशेषज्ञहरूको उपस्थिति रहेको बताइएको छ।

सो वडास्तरमा भएको स्वास्थ्य शिविरको नगर उपप्रमुख मनिराज बरालले उद्घाटन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित