पलाताले गऱ्यौ अर्ध वार्षिक सार्वजनिक सुनुवाइ

7
SHARES
15
VIEWS

कालीकोट । पलाताले आर्थिक वर्ष २०८० / २०८१ को अर्धवार्षिक सार्वजानिक सुनुवाइ गरेको छ। गएको बर्ष वडा स्तरमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको पलाताले यस बर्ष अर्धवार्षिक सार्वजनिक सुनुवाइ गरेको हो ।

पलाता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकाया सहितका जनप्रतिनिधिहरूको सहभागितामा थिर्पुमा साउन देखि हाल सम्म भए गरेका कामको जानकारी सहित सार्वजनिक सुनुवाह गरिएको प्रवक्ता तिलक बुढाले  जानकारी दिएका छन। अर्धवार्षिक कामकारवाहीका बारेमा प्रमुख प्रशासकिय अधिकृत शुरेश कुमार श्रेष्ठ ले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

सो सार्वजनिक सुनुवाइ कार्यक्रम रेडियो प्रदेश आवाज कालीकोटको सहजिकरणमा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित