Skip

News Portal

  • अखिल (समाजवादी) केन्द्रिय अध्यक्षमा नरेन्द्र

    कर्नालीसंचार संवाददाता१० फागुन
    १०१ पटक
    १० फागुन

    कालीकोट । विप्लव नेतृत्वको नेकपा को विद्यार्थी संगठनको २३ औं राष्ट्रिय सम्मेलनबाट कालीकोटका नरेन्द्र विक अध्यक्षमा  निर्वाचित भएका छन्। अखिल क्रान्तिकारी बाट नाम परिर्वतन गरेर अखिल  (समाजवादी ) नामाकरण गरिएको विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलन बाट ११ सदस्यीय पदाधिकारी सहित १८१ जनाको केन्द्रीय समिति निर्वाचित भएको बताइएको छ ।

    जसमा अध्यक्ष – नरेन्द्र सी,उपाध्यक्ष – ललित सी,महासचिव – प्रकाश सी,सचिवहरु मदन सी,- प्रितिमा सी,अटल सी,कपिल सी ,प्रकाश सी, प्रकाश सी,नतासा सी,कोषाध्यक्ष बबर सी लगायत १ सय ७० सदस्यीय केन्द्रिय समिति सर्वसम्मत भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्