मोल्फा प्रहरी चौकीलाई जग्गादान

7
SHARES
15
VIEWS

कालीकोट । प्रहरीलाई स्थानियले जग्गा दान दिएका छन ।खांडाचक्र नगरपालिकाको वडा न.५को मौल्फामा बन्न लागको प्रहरी चौकीलाई स्थानियले जग्ग दान दिएका छन ।

स्थानिय कम्म बहादुर शाही,मयाराम चौलागाइ र परेक बहादुर शाहीले मंगलबार मालपोत कार्यालय कालीकोटमा आएर १ हजार पांच सय विर्ग मिटर जग्गा दान दिएका हुन । उक्त जग्गाको लालपुर्जा जिल्ला प्रहरी कार्यालयलाई बुुधबार हस्तान्तरण गरिएको स्थानिय विनोद चौलागाईले जानकारी दिएका छन ।

मोल्फा प्रहरि चौकिका भवन निर्माणमा सहज भएको जिल्ला प्रहरीकार्यालय कालीकोटले जनाएको छ । सो जग्गा दिने जग्गादातालाई जिल्ला प्रहरी कार्यालय कालीकोटले उच्च सम्मान गर्ने जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

जिल्ला प्रहरी र्काालय कालीकोटले यस अघि जग्गा दातालाई सम्मान समेत गर्ने गरेको छ ।

उक्त भवनका लागि कर्नाली प्रदेश सरकारबाट ३० लाख बजेट विनियोजन गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित