News Portal

  • एमाले कालीकोटमा दिपक्षिय भिडन्त कस्ले मार्ला बाजि ?

    कर्नालीसंचार संवाददाता२३ चैत्र
    १९० पटक
    २३ चैत्र

    कालीकोट  । नेकपा (एमाले) कालीकोटकाे नयाँ नेतृत्वकाे लागि दुई समूह बिच प्रतिस्पर्धा हुने भएको छ । संस्थापन पक्षबाट तुलराज मल्ल अध्यक्षको उम्मेदवारी दिएका छन भने अर्को समुहबाट दयाराम सिमखाडा रहेका छन ।सिमखाडाको नेतृत्वमा उपाध्यक्ष कमल शाही रहेका छन भने सचिबमा खडानन्द चौलागाईं रहेका छन भने मल्लको प्यानलमा उपाध्यक्ष टेक बहादुर बुढा र सचिबमा पुस्पराज आचार्य रहेको जनाइएको छ ।

    अन्य उपसचिबमा ६ जनाको उम्मेदवारी परेको जनाएइको छ । ११ औं जिल्ला अधिबेशनका लागि कालीकोटको पचालझरनामा भने ४ जना निर्बिरोध निर्वाचित भएका छन ।बुधबार शुरु भएको जिल्ला अधिबेशनमा बिहीबार उम्मेदवारी परेको हो ।अन्तिम सम्म सहमतिको प्रयास भएपनी सहमती नभएपछि उम्मेदवारी दिन शुरु भएको बताइएको छ । आ आफ्नो पक्षले बाजि मार्ने दाबी गरेका छन ।

    जसमा तपसिल अनुसारको उम्मेदवारी दर्ता भएको छ ।
    अध्यक्षका उम्मेदवारी
    १.तुलाराज मल्ल
    २.दयाराम सिम्खाडा
    उपाध्यक्षका उम्मेदवारी
    १ टेक बहादुर बुढा
    २कमल कुमार शाही
    सचिवका उम्मेदवारी
    १ पुस्पराज आचार्य
    २ खडानन्द चाैलागाई
    उपसचिवका उम्मेदवारी
    १ पवित्र कुमार शाही
    २ भवानी आचार्य
    ३ खड्क सिंह
    ४ तारा शाही
    ५ सुभद्रा सिंह
    ६ प्रेम बुढा
    ११ औं जिल्ला अधिवेशन पचालझरनामा भुगाेल तर्फ निबिराेध भएका छन ।
    १ रविन्द्र सज्याल खुल्ला
    २ गाेमा बुढा महिला
    ३ देउमले कुमाल दलित
    ४ चक्र खड्का ४० वर्ष मुनि युवा ४ जना रहेका छन ।

    प्रतिकृया दिनुहोस्