News Portal

  • पचालझरनामा राउटेलाइ स्वागत सहित नगद प्रदान

    कर्नालीसंचार संवाददाता२३ चैत्र
    ३१६ पटक
    २३ चैत्र

    कालीकोट । पचालझरनाले जंगलका फिरन्ते राउटेलाइ नगद सहित स्वागत तथा सम्मान गरेको छ ।

    पचालझरनाले राउटेका मुखिया सहित दुई जनालाइ ३१००० नगद सहित सम्मान गरेको हो ।

    पचालझरना सरकारलाई  काठका सामान समेत राउटेले उपहारस्वरूप दिएको थियो । यस अघि रास्कोटमा पनि नगर सरकारले राउटेले दिएको कोशी सहितको सामान ग्रहण गर्दै दोसल्ला ओढाएर सम्मन गरेको बताइएको छ।

    पछिल्लो समय राउटेले एकल रुपमा स्थानीय सरकार संग भेटघाट तिब्र पारेका छ्न ।

    प्रतिकृया दिनुहोस्