News Portal

  • एमाले कालीकोटमा ९९ प्रतिशत मतदान

    रुपेन्द्र ऐडी२४ चैत्र
    १९९ पटक
    २४ चैत्र

    कालीकोट । नेकपा(एमाले) कालीकोटको ११ औं जिल्ला अधिबेशनमा ९९ प्रतिशत मतदाताले मतदान गरेका छ्न । जिल्ला भरका ४२८ जना मतदाता मध्ये ४२४ जनाले मतदान गरेका छन ।बिहान ९ बजे देखि शुरु भएको मतदानमा सहभागीले मतदान गरेका हुन । सो मतदानमा ४ जनाले मात्र भाग नलिएको निर्वाचन समितिले जनाएको छ ।

    सो अधिबेशनमा दयाराम सिमखाडा र तुलराज मल्लको प्यानल बिच प्रतिस्पर्धा भइरहेको जनाइएको छ ।

    अहिले मत गणना शुरु भएको छ ।

    प्रतिकृया दिनुहोस्