News Portal

  • एमाले कालीकोट अध्यक्षमा मल्ल

    रुपेन्द्र ऐडी२५ चैत्र
    १४३ पटक
    २५ चैत्र

    कालीकोट ।  नेकपा (एमाले )कालीकोट जिल्लाको ११औ जिल्ला अधिवेशनबाट अध्यक्षमा तुलराज मल्ल निर्वाचित भएका छन । जिल्ला सम्मेलनबाट उपाध्यक्षमा टेक बहादुर बुढा,सचिबमा पुस्पराज आचार्य र उपसचिव तारा शाही बिजयी भएका हुन । कालीकोटमा नगेन्द्र शाही पक्षधर संस्थापन प्यानल बिजयी भएको बताइएको छ । यस अघि प्रतिनिधि सदस्यताहरुका लागि बिबाद भएपनी आपसी समझदारीमा पदाधिकारीमा सहमती हुन नसके पछि चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा बिजयी हुनेहरुले निम्नानुसार मत प्राप्त गरेको बताइएको छ ।
    * दयाराम सिम्खाडा – १८२
    * तुलाराज मल्ल – २१८ बिजयी
    उपाध्यक्ष
    * कमल कुमार शाहि – १७२
    * टेक बहादुर बुढा -२१० बिजयी
    सचिव
    * खडानन्द चौलागाईं -१५८
    * पुष्प आचार्य -२१२ बिजयी
    उपसचिव (पुरुष)
    * लंक बहादुर बम -९७
    * प्रेम बहादुर बुढा -९२
    * पबित्र शाहि -१७४ बिजयी
    उपसचिव ( महिला )
    *सुभद्रा सिह-१६१
    *तारा शाहि-२१२ बिजयी

    प्रतिकृया दिनुहोस्