News Portal

  • कालिकोट उद्योग बाणिज्य संघ अध्यक्षमा शाही

    कर्नालीसंचार संवाददाता१३ बैशाख
    ९० पटक
    १३ बैशाख

    कालिकोट । उद्योग बाणिज्य संघ कालिकोट अध्यक्षमा रतन बहादुर शाही बिजयी भएका छन । २१ औं जिल्ला अधिबेशनबाट दोस्रो कार्यकालका लागि शाहीले २सय ७३ मत ल्याइ बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी तिल बहादुर शाहीले २ सय ३१ मत ल्याएका छन ।

    त्यसै गरी बरिस्ठ उपाध्यक्षमा जनक शाही,द्वितिय उपाध्यक्षमा गौरी संज्याल,महासचिबमा कमल बराल,सचिब भद्र बम,सदस्यहरु बिरेन्द्र न्यौपाने र गणेश धमला बिजयी भएका हुन ।

    प्रतिकृया दिनुहोस्