Skip

News Portal

  • पत्रकार पाण्डे सम्मानित

    रुपेन्द्र ऐडी१५ बैशाख
    ९३ पटक
    १५ बैशाख

    कालिकोट । नेपाल पत्रकार महासंघ कर्नाली प्रदेशले पत्रकार तुलाराम पाण्डेलाई सम्मान गरेको छ । कर्नाली प्रदेशको तेस्रो अधिबेशनका क्रममा पाण्डे सम्मानित भएका हुन । दैलेख जिल्लामा भएको अधिबेशनमा पत्रकारीता क्षेत्रमा उल्लेखनीय योगदान पुगाएको भन्दै सम्मान गरेको पत्रकार महासंघ कर्नाली प्रदेश अध्यक्ष देबिराम देबकोटाले बताएका छ्न।

    कालिकोट घर भएका पत्रकार तुलाराम पाण्डे कान्तिपुर दैनिकका उपसम्पादक हुन । लामो समय पत्रकारिता क्षेत्रमा क्रियासिल रहदै आएका पाण्डे नेपाल पत्रकार महासंघ कालिकोटका पुर्ब अध्यक्ष समेत हुन ।

     

    प्रतिकृया दिनुहोस्