Skip

News Portal

  • हड्तालबाट क्षेतिग्रस्त साधन तथा भौतिक संरचनाको क्षेतिपुर्ती सम्बन्धित निकायले तिर्नु पर्ने

    कर्नालीसंचार संवाददाता१७ बैशाख
    १४२ पटक
    १७ बैशाख

    काठमाडौ । अब देखि आम हड्ताल गर्ने निकायले सवारी साधन तथा भौतिक संरचना क्षेती भएमा आयोजकले क्षेतिपुर्ती तिर्नु पर्ने भएको छ ।

    सरकारले भर्खरै एकल वा दुई भन्दा बढी दल तथा निकायले आयोजना गरेको आम हडतालबाट क्षेती भएको खंण्डमा पिडितले जिल्ला प्रशासन कार्यलयमा १५ दिन भित्र निबेदन दिएमा सम्बन्धित निकायलाइ बोलाइ  आयोजकलाइ दामिशाहिले दाखिला गर्ने गरी कार्यबिधी पास गरेको गृहमन्त्रालले जनाएको छ  । यस अघि सो ब्यबस्था थिएन   ।

    पुर्ब गृहमन्त्री नारायणी काजी श्रेष्ठले तयारी गरेको उक्त कार्यबिधी परिमार्जन सहित रास्ट्रपति रामचन्द्र पौडेलले हस्ताक्षर गरेका हुन ।

    प्रतिकृया दिनुहोस्