Skip

News Portal

  • कर्नाली प्रदेश सरकारले पुर्णता पायो,उद्योग मन्त्रीमा रावत

    कर्नालीसंचार संवाददाता१८ बैशाख
    १४३ पटक
    १८ बैशाख

    कालिकोट । कर्नाली प्रदेश सरकारले पुर्णता पाएको छ ।लामो समय पछि आज सोमबार मन्त्री मंडल बिस्तार भएको हो ।जसमा नेकपा(माओवादी केन्द्र)बाट आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र के.सी.सामाजिक विकास मन्त्री बीर बहादुर शाही,जलस्रोत तथा ऊर्जा विकास मन्त्री रनसिंह परियार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग बहादुर रावत रहेका छन ।

    यामलाल कर्णेल मुख्यमन्त्री रहेको मन्त्री परिषदमा शेर बहादुर बुढा भौतिक पुर्बाधार तथा शहरी बिकाश मन्त्री, र बिनोद कुमार शाह कृषि मन्त्री रहेका छन भने गमता बिक भौतिक पुर्बाधार तथा शहरी बिकाश राज्यमन्त्री रहेकी छन । मौजुदा मन्त्री परिषदमा कानुन मन्त्रालयको जिम्मेवारी स्वंयम आफै मुख्यमन्त्री कर्णेलले लिएका छन ।

    प्रतिकृया दिनुहोस्