वन तथा पर्यटन मन्त्री रावतद्वारा भुकम्प पिडितलाई सोलार वितरण

7
SHARES
15
VIEWS

सुर्खेत । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि दुर्ग बहादुर रावत द्दारा भुकम्प पिडितलाई सोलार वितरण गरेका छन।  द आर्ट अफ लिभीङ नेपालको सर्हकाय तथा रास्टिय प्राबिधिक शिक्षालय सुर्खेतको सहजीकरणमा जारजकोट जिल्लाका भुकम्प पिडित लाई निशुल्क सोलार वितरण गरिएको मन्त्रिको सचिवालयले जनाएको हो।

मन्त्री रावतले उकम्प पिडितको उचित व्यवस्थापन गर्न सरकार लागि परेको बताएका छन।  गत वर्ष कार्तिक १७ गते जाजारकोट केन्द्र विन्दु भएर गएको भुकुम्पमा मानविय क्षेतिका साथै ठुलो धनजनको क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित