रास्कोटका विद्यालयमा “जुना”प्रदर्शनी

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटका विद्यालयमा चेतनामूलक भिडियो प्रदर्शनी गरिएको छ ।वालश्रम,बालयौन दुरव्यवहार न्युनिकरणका लागि विद्यालयस्तरमा जनचेतना मुलक भिडियो डकुमेन्ट्रि “जुना” प्रर्दशन गरिएको हो ।

सो प्रदर्शनिमा “सभ्य समाज निर्माणका लागी बाल विवाह, वालश्रम,बालयौन दुव्यवहार न्युनिकरणका लागी विद्यालयस्तरमा जनचेतना मुलक भिडियो डकुमेन्ट्रि “जुना” प्रर्दशन तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । सादा नेपाल र युनिसेफ नेपालको सहजिकरण तथा रास्कोट नगर पालिकाको आयोजनामा प्रत्येक विद्यालयमा जुना प्रदर्शनमा ल्याइएको बताइएको छ।

यस प्रदर्शनिले विद्यालयका वाल वालिकाहरुमा नयाँ सन्देश प्रवाह गरेको वालवालिकाले प्रतिक्रिया दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित