नेपाल उद्योग व्यापार महासंघ कालीकोट अध्यक्षमा पाण्डे

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) निकट नेपाल उद्योग व्यापार महासंघ कालीकोटको अध्यक्ष भानु प्रभात पाण्डे सर्वसम्मत भएका छन ।

कालीकोट जिल्लामा भएको प्रथम भेलाबाट वाणिज्य उपाध्यक्षमा प्रेम टमट्टा,उद्योग उपाध्यक्षमा दल बहादुर सांवद,महासचिवमा टेकराज काफ्ले,सचिवमा कृष्ण प्रसाद बराल,कोषाध्यक्षमा तारा गिरी,सह कोषाध्यक्षमा दल महतारा सहित २१ सदस्य जिल्ला समिति गठन भएको छ ।

सो भेलामा नेपाल उद्योग व्यापार महासंघका फ्याक्सन इन्चार्ज तथा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य,पूर्व सामान्य प्रशासन मन्त्रि टेक बहादुर बस्नेत,व्यवसायि विपिन ठाकुर,उदयराम डांगि,प्रेम रावत,सुर्य विक्रम थापाको उपस्थितिमा सम्पन्न भएको हो ।

सो भेलामा मन्तव्य दिदै पूर्वमन्त्रि बस्नेतले कालीकोटका सबै व्यवसायिहरु एकजुट भएर उत्पादनमा लाग्नुका साथै व्यवसाय तथा उद्योगको प्रबद्धन गर्न स्थानिय सरकार देखि प्रदेश हुंदै संघिय सरकार लागि परेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित