रास्कोट नगर सभा गर्नेमा पहिलो पलाता र सान्नित्रिवेणिले निर्धारित समय अगाबै गाउँ सभा सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहलाई तोकिएको समय सिमा भित्र नगर तथा गाउँ सभा गरेका छन । नियमित रुपमा तोकिएको समय सिमा भित्र सम्पन्न गरेका छन ।

प्रदेश सरकारले अषाढ १ गते बजेट ल्याइ सकेपछि स्थानिय तहले अषाढ १० गते भित्र निति तथा कार्यक्रम र बजेट ल्याउने पर्ने नितिगत व्यवस्था अनुसार पहिलो रास्कोट नगरपालिकाले १४ औं नगर सभा गरेको छ भने आज (शनिबार) पलांता गाउँ पालिका र सान्नित्रिवेणि गाउँ पालिकाले गाउँ सभा गरेका छन ।

सान्नित्रिवत्रेणि गाउपालिकामा अध्यष मोहन केसीको अध्यक्षतामा भएको छ भने पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाको अध्यक्षता तथा पलांता गाउँ पालिकाका पूर्व अध्यक्ष लक्ष्मण बहादुर बमको समेत उपस्थितिमा गाउँ सभा भएको छ ।

सो गाउँ सभाले विभिन्न निति तथा कार्यक्रमका साथै विगतका योजनाको निरन्तरात सहित नयाँ योजनाको कार्यन्वयनका लागि बजेट प्रस्तुत गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित