पचालझरनाको १३ औं गाउँ सभा शुरु

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको १३ औं गाउँ सभा शुरु भएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीको अध्यक्षतामा शुरू भएको गाउँ सभामा उपाध्यक्ष अल्किना  बमले आ व.२०८१ / २०८२ को बजेट प्रस्तुत गरेकी छन भने अध्यक्ष देबराज शाहीले निति तथा कार्यक्रम पेश गरेका छन।

उक्त गाउँ सभाले विभिन्न निति तथा कार्यक्रमका बारेमा शंसोधन एवम परिमार्जन सहित नयाँ ऐन समेत पारित गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित