इलाका प्रशासनका लागि रास्कोटका मेयरले भेटे गृहमन्त्रि लेखकलाइ

7
SHARES
15
VIEWS

कालीकोट । इलाका प्रशासन कार्यालय स्थापनाका लागि रास्कोट नगर पालिकाका नगर प्रमुख धर्मराज शाही लागि परेका छन । रास्कोट नगर पालिकामा आफ्नो कार्यकालमा जसरी पनि इलाका प्रशासन कार्यालय स्थापनाका लागि निरन्तर लागि परेका रास्कोट नगर प्रमुख शाहीले नेपाल सरकारका गृहमन्त्रि रमेश लेखकलाई भेटघाट गरेका छन ।

यस अघि सबै चरण पार गरेको भएपनि नयाँ बनेको सरकारले गृहमन्त्रि लेखकलाई भेटेर इलाका प्रशासनका लागि प्रक्रिया अघि बढेकाले थप सहयोग गर्न अनुरोध गरेको बताइएको छ । उक्त भेटमा गृहमन्त्रि लेखकले जनताको सेवा सुविधाका लागि आफुले सक्दो सहयोग गर्ने बताएका छन ।
रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यस क्षेत्रका सान्नित्रिवेणी,पचालझरना,पलांता गाउँ पालिका सहित रास्कोटका समुदायका लागि नागरिकता लगाएतका सेवा लिन सहज हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित