संविधान प्रतिगमनका लागि शँसोधन गर्ने होइन -सांसद शाही

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेशका प्रथम मुख्य मन्त्रि तथा कालीकोटबाट निर्वाचित सांसद महेन्द्र बहादुर शाहीले गणतान्त्रिक संविधान अपरिवर्तनिय संविधान नभएको र आवश्यक्ताका आधारमा शंसोधन गर्न सकिने तर प्रतिगमनका लागि शंसोधन नहुने बताएका छन ।

संघिय संसदमा बोल्दै सांसद शाहिीले अहिलको व्यवस्था क्रमस फेल हुंदै गएकाले जनताका आवश्यक्तालाई सम्बोधन गर्न नसकेको तर केव पदका लागि सत्ता सत्ता मात्र भनेर केही ठुला दलको अहंकार बढेको बताएका छन ।

सांसद शाहीले अहिलेको सरकारले जनताका आधारभुत आवश्यक्ताका बारेमा चासो नदिएको तर्फ संकेत गर्दे प्रधानमन्त्रि केपि वलि शिरियस हुनु पर्नेमा आफ्नो व्यवस्थापन गर्न तर्फ उद्यत रहेको आरोप लगाएका छन ।

उनले अगाडी भने संघिय व्यवस्थाको कार्यन्वयन र संघिय ऐन बनाउनु पर्नेमा त्यस तर्फ ध्यान नगएको बरु सत्ता फेरबदल गरेर मन्त्रि बन्ने बनाउने होडबाजि मात्र रहेको बताउदै जनताले मन्त्रिका लागि नभएर आधारभुत आवश्यक्तालाई जोड दिनु पर्नेमा ध्यानाकर्षण गराएका छन ।

सांसद शाहीले अहिलेका हवाइ मैदानहरु मापदण्ड विपरित भएको समेत आरोप लगाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित