कालीकोटमा कोरोना जित्नेका संख्या ४९, थप ५ जनालाइ आज घर पठाइयो

7
SHARES
15
VIEWS

कालीकोटमा कोरोना संक्रमितको सख्या घटदै गएको छन । पछिल्लो समयमा जिल्लाको सान्नित्रिवेणि गाउँ पालिकाका ५ जना निको भएर घर फकिएका छन ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका अनुसार सान्नित्रिवेणि गाउँ पालिकाको शंकर मावि सेरिज्युलामा रहेको आइसोलेसनका २ जना महिला र २ जना पुरुष का साथै सान्नित्रिवेणि गाउँ पालिकाको पञ्चदेवल माविमा रहेको आइसोलेसनका १ जना गरी ५ जना निको भएर १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको बताएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक डा.भिष्म प्रसाद पोख्रेलका अनुसार कालीकोटमा हाल सम्म ५५ जनामा संक्रमित देखिएकोमा ४९ जना निको भएर घर गएको र बांकी १ जना महिला र ५ जना पुरुषहरु आसेलेसनमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित