रास्कोटको पहिरो अपडेट : १ को मृत्यु, ५ वेपत्ता, दुइ घाइते

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटमा गएको पहिरोमा परि एक जनाको निधना भएको छ भने ५ जना वेपत्ता भएका छन । रास्कोट वडा न. १ बडतोलाका जय बहादुर शाही ,उनकी दुई छोरी कौसि शाही र संगिता शाही,छोरा नविन शाही, भेटघाटमा आएकी जयबहादुर शाहीकी बदै अस्मितमा शाही वेपत्ता रहेका छन भने तुसार खोलाको बाढिका कारण टेक टमट्टाको घर भत्काइदिए पछि घरमा बस्न आएकी  सान्नित्रिवेणि वडा न. ७ का महाविर शाहीकी छोरी बेलपुरा शाहीको निधन भएको छ भने टेक टमट्टा र उनकि श्रीमति घाइते भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कार्यालय कालीकोटले भने घटना स्थलमा प्रहरीको टोलि पुगिसेकेको र  लगातारको वर्षाका कारण उद्धार गर्न कठिन भएको बताइएको छ  ।

रास्कोट नगरपालिकाले श्रम बैंकका युवाहरु समेत उद्यारका लागि परिचालन गरेको रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित