महावैका बाढिपिडितलाई नेकपाको ५० हजार सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । बाढिपहिरोका कारण महावै ७ निवासि घाइतेको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) महावैले बाढिपिडितलाई उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेको छ ।

विहबार विहान जिल्ला अस्पताल कालीकोटमा उपचाररत भावना भण्डारा,सुखि महतारा,हिक्मत महतारा र मन्जु महतारालाई राहत स्वरुप नेपाल कम्युनिष्ट पार्टी(नेकपा) महावै गाउँ कमिटि अध्यक्ष खडक बहादुर सिंह मार्फत उक्त सहयोग गरिएको हो ।

राहत हस्तान्तरणका क्रममा नेकपा जिल्ला कमिटी सचिवालय सदस्य सर्पराज सिंह,चित्र सिंह गाउँले लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

उक्त सहयोगले उपचारमा सहयोग मिल्ने नेताहरुले बताएका छन । उक्त बाढि पहिरोमा मृत्यु हुनेमा महावै ७ निवासि १० वर्षिया गणेश महतारा र ५ वर्षिया भावना भण्डारीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित