कालीकोटका धार्मिक स्थलमा दर्शनार्थिको घुंइचो

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा आज विभिन्न धार्मिक स्थलमा दर्शन गर्न भक्तजनहरुको घुइचो लागेको छ ।

चतुर्दशिका दिन कालीकोटका विभिन्न धामिर्क स्थलमा देविका पुजा आराधाना शुरु भएको छ । कालीकोट र बाजुराको सिमानामा रहेको चर्चित धामिर्क स्थल बडिमालिका, चुलिमालिका, महावु, पुगमालिका,गडुस्लानि, देउरा,पुजामालिका, देउराडी लगाएतका क्षेत्रमा देविको दर्शन गर्न शुरु भएको बताइएको छ ।

कालीकोटका विभिन्न ग्रामणि क्षेत्रबाट नजिक पर्ने तिर्थस्थलमा शनिबार देखि प्रस्थान शुरु भएको थियो । तिर्थालुहरु दर्शन गर्ने भन्दा अघिल्लो दिनमा गएर रातभर जाग्राम बस्ने र भोलि पल्ट विहान दर्शन गरी फर्किने चलन रहेको छ । दर्शन गर्नाले मनोकाँक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ ।

हिमालि क्षेत्रमा पर्ने तिर्थ स्लथमा मनोरञ्जनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित