नरहरिनाथमा सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

7
SHARES
15
VIEWS

कालकिोट । जिल्लाको नरहरिनाथ गाउँ पालिकामा सेत्केरी महिलालाई व्यथा लागेर बच्चा जन्माउन नसक्दा एक सुत्केरी महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

नरहरिनाथ गाउँ पालिकाको वडा न. ४ गोठी निवासि तुला बुढलाई शुक्रबार देखि व्यथा लागेको तर बच्चा जन्माउन नसक्दा हेलिकप्टर मार्फत उद्धार गरिएको प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउले जनाएको छ ।

विगत वर्ष देखि महिला संग राष्टपति कार्यक्रम मार्फत देशभरका सुत्केरी महिलाहरुलाई हेलिकप्टर मार्फत सेवा दिदै आएको छ ।

यस कार्यक्रमले दुर्गमका महिलाहरुलाई बच्चा जन्माउन नसक्दा कठिन हुने अवस्थाबाट सहज भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित