नेपालको सबैभन्दा गहिरो ठुलो  शे -फोक्सुण्डो ताल (फोटो फिचर )

7
SHARES
15
VIEWS

डोल्पा । फोक्सुण्डो ताल लाई शे(फोकसुण्डो तालको नामले पनि चिनिन्छ । यो ताल शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफा पानीको ताल हो । यो ताल ३६११।५ मिटरको उचाईंमा डोल्पा जिल्लामा रहेको छ ।

फोक्सुण्डो ताल नेपालको सबभन्दा गहिरो र ठुलो ताल हो। यो ताल नेपालको डोल्पा जिल्लामा पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ ।

यस तालको लम्वाइ ४. ८ कि.मी., चौडाइ १.६ किमी. र गहिराई ६५० मीटर रहेको छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल वाईु आकारको छ। फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ।

फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३।७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ । सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १४५ मिटर ९४७६ फिट० रहेको पाइएको थियो ।

सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो ।ृयस तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३०,००० देखि ४०,००० बर्ष पहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित