महाबै बाढि पहिरोका मृतकको सामुहिक दाहसंस्कार

7
SHARES
15
VIEWS

कालिकोट । जिल्लाको महाबैमा गएको पहिरो बाट मृतकलाइ आज सामुहिक दाहसंस्कार गरिएको छ ।महाबै ३ निवासी रज बहादुर बिष्टका २ छोरा र २ छोरी  र डिल बहादुर बिष्टका २ छोरी गरि ६ जनाको घर भत्केपछि मृत्यु भयको थियो ।

आज महाबैको पादमघाटमा सामुहिक दाहसंस्कार गरिएको नेकपा कालिकोटका सचिवालय सदस्य चित्र सिंह गाउलेले बताउनु भयको छ । वहाँका अनुसार पिडित परिवारलाइ नेकपा महाबै गाउँ कमिटीले ५० हजार सहयोग गरियको बताउनु भयो ।

यस अघि दुई बालबालिकाको बाढी पहिरो बाट मृत्यु भएका परिवारलाइ नेकपा महाबैले ५० हजार सहयोग गरेको थियो । कालिकोटमा साउन दोर्सो साता देखि हाल सम्म बाढिका कारण २३ जनाको मृत्यु भयको छ भने ६ जना बेपत्ता भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित