नरहरिनाथको उच्छबमा आमा छोराछोरी सहित ४ जनालाइ खोलाले बगायो

7
SHARES
15
VIEWS

कालिकोट । जिल्लाको नरहरिनाथमा उच्छ्ब खोलाले बगाउदा आमा सहित तिन बालबालिकाको मृत्यु भएको  छ ।

अछाम  जिल्ला घर भयकी देव बोहोरा माइती भेट्न् आउदै गर्दा नरहरिनाथ गाउँ पालिकाको वडा न.७ को उच्छ्ब खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको स्थानिय पुस्प उपाध्ययले बताउनु भयको छ। उहाँका अनुसार अछाम जिल्ला पन्चदेवल बिनायक नगरपालिका साबिक कालेकाडा स्थित ताम्कोट निवासी आमा देब बोहोराका काखमा रहेको बच्चा र २ छोरा र  १ छोरीलाई खोलाले बगायर मृत्यु भएको हो  ।

यस अघि नरहरिनाथ गाउ पालिकामा ११ जनाले बाढिपहिरो बाट ज्यान गुमाइसकेका छ्न ।कालिकोटमा मात्र मृत्यु हुनेको संख्या २१ पुगेको छ भने ६ जना बेपत्ता भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित