पहिरोले लाफाको बिद्यालयमा क्षेति

7
SHARES
15
VIEWS

कालिकोट । जिल्लाको पचालझरना गाउँ पालिकाको लाफा रहेको बिद्यालयमा पहिरो जादा भवनमा क्षेती पुगाएको छ । चुलिमालिका आधारभुत बिद्यालयको शुक्रवार आयको पहिरोले क्षेती पुगेको शिक्षक राजु उपाध्ययले बताएका छ्न ।

बिद्यालयको दुई कोठामा रहेको फर्निचर लगायतका समानमा समेत क्षेती पुगेको हो। यस अघि लाफामा रहेको जलविद्युतमा समेत पहिरो आउदा विद्युतबाट स्थानीयले अँध्यारो झेल्न बाध्य भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित