कालिकोटमा भाद्र १० गते सम्म निशेधाज्ञा

7
SHARES
15
VIEWS

कालिकोट । कोरोना संक्रमीत बढ्न थाले पछि कालिकोटमा ५ दिन निशेधाज्ञा गरियको छ ।जिल्ला प्रशासन कार्यलय कालिकोटले आज ११ बुदे निर्देशन जारी गर्दै जिल्लामा भाद्र ५ गते राती १२ बजे देखि १० गते राती १२ बजे सम्म निशेधाज्ञा गरियको बताइए को छ ।

कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैह्रे द्वारा हस्ताक्षर गरिएको सुचनामा अत्यावश्यक सरसमान बाहेक अरु बन्द गरिएको बताइए को छ ।

कालिकोट जिल्लामा पछिल्लो समय जिल्ला प्रहरी कार्यलय र नाग्ममा सन्क्रमित बढेको बताएको छ ।स्थानीय प्रशासनले माइकिङ गर्दै उक्त निशेधाज्ञाको पालना गर्न अनुरोध गरेको छ ।

यस अघि जिल्ला  प्ररशासन कार्यलय कालिकोटले तिज मेला चाड पर्व बन्द गर्न सुचना गरि सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित