कालिकोट । जिल्लामा निशेधाज्ञलाई कडाइ गरिएको छ । गाउँ पालिकाको मुख्य बजार रहेको जारकोटमा बजारमा आवत जावत देखि पशल ब्यबसायलाई निशेधाज्ञको नीति अनुसार गरिएको बताइएको छ ।
ईलाका प्रहरी कार्यलय जारकोटका अनुसार बजारमा मात्र नभइ ग्रामिण क्षेत्रमा समेत कडाईका साथ टोलि परिचालन गरिएको छ ।यस अघि पचालझरना गाउँ पालिकाले तिज ,मेला चाड पर्व, जात्रा जस्ता भिड भाडका कार्यक्रम बन्द गरेको छ ।
Discussion about this post