मंगलवार ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६४ पुग्यो

7
SHARES
15
VIEWS

काठमाडौँ ।नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक महिलासहित ७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

मृत्यु हुनेमा काठमाडौँका एक महिलासहित ३ जना र पर्सा, सिराहा, धनुषा र रुपन्देहीका एक एक जना पुरुष रहेका छन् ।

मंगलबार देशभर थप ८५५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ३१३ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित