कालीकोटको नाग्ममा पहिरो १ को मृत्यु, १० जना वेपत्ता

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको तिलागुफा नगरपालिकामा पहिरोले घर भत्किदा १को मृत्यु भएको छ भने ४ घर पुरिदा १० जना  वेपत्ता भएका छन । तिलागुफा नगरपालिकाको नाग्म बजारमा पहिरो जाँदा वालक निराजन शाहीको मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार पहिरोमा परि वेपत्ताको आधिकारिक जानकारी नआएको बताउदै घटना स्थल जुम्ला सिमा नजिक भएकाले सम्पर्क नहुंदा थप विवरण आउन नसकेको बताइएको छ ।

घटनाका घाईतेहरु मध्ये अर्जुन हमाल र पुण्य शाहीको उद्धार पछि कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको बताइएको छ । उद्धारका लागि कालीकोट र जुम्लाबाट नेपालि सेना,शसस्त्र प्रहरी स्थानियहरुको टोलि पठाइएको र उद्धार भइरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित