नरहरिनाथका शिक्षकहरुबाट बाढिपिडितलाई करिव ६ लाख रकम संकलन

7
SHARES
15
VIEWS

कालीकोट । गएको साउन दोस्रो साता आएको बाढिपहिरोका कारण सबै भन्दा बढि क्षति व्यहोरोको नरहरिनाथ गाउँ पालिका शिक्षकहरुले बाढिपहिरो पिडितलाई सहयोग गर्ने  गर्ने भएका छन ।

बाढिपिडितलाई सहयोग पुग्ने उद्देश्यले सम्पूर्ण शिक्षकहरुबाट ५ लाख ८१ हजार ६ सय ७५ रुपैया संकलन भएको शिक्षा शाखा प्रमुख दुर्गालाल न्यौपानेले बताउनु भएको छ ।

वहांका अनुसार स्तर अनुसार रा.प.दितियको ७ दिन,रा प त्रितियको ५ दिन र रा प अनन्कितको ३ दिन  बराबरको तलब  गाउँ  पालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको बताउदै उक्त  रकम थोरै भएपनि बाढिपिडितलाई राहतको महसुस हुने अपेक्षा गरिएको छ । नरहरिनाथ गाउँ पालिकामा बाढिपहिरोबाट २० जनाको मृत्यु भएको थियो भने लाखौंका धनमालको क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित